प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै
nepalviews.com · Thu Jul 30 05:42:43 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे ।
Read full story at source (nepalviews.com)