जेलिन्स्कीको ठूलो आक्रमण चेतावनीपछि रूसद्वारा किएभमा क्षेप्यास्त्र प्रहार
bishowkhabar.com · Thu Jul 30 05:42:00 GMT 2026

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रूसले ठूलो आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएको केही घण्टाभित्रै रूसले राजधानी किएभसहित युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
युक्रेनी वायुसेनाका अनुसार बिहीबार बिहान रूसले किएभतर्फ ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।
Read full story at source (bishowkhabar.com)