रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिरहरू)
khabarhub.com · Thu Jul 30 05:50:32 GMT 2026

रसुवा – काठमाडौं र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो-पासाङ ल्हामु (त्रिशुली राजमार्ग) । यो राजमार्ग उत्तरी छिमेकी देश चीनसँग प्रमुख आयात–निर्यात हुने रसुवागढी नाकासँग जोडिन्छ ।
Read full story at source (khabarhub.com)