मितेरी पुल पुनर्निर्माणपछि रसुवागढी नाका खुल्दै
gorkhapatraonline.com · Sat Dec 27 17:15:36 GMT 2025

गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका –२ रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
चिनियाँ पक्षले आज सार्वजनिक गरेको सूचनाअनुसार भोलि आइतबारदेखि नाका औपचारिक रुपमा खुला हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार भोलिदेखि सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरु मात्र चीनतर्फ प्रवेश गर्न पाउने छन् ।
Read full story at source (gorkhapatraonline.com)