संसदमा कांग्रेसको प्रश्न- हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र संसदमा आँसु बगाउने गृहमन्त्री आज किन मौन?
setopati.com · Thu Jul 30 05:55:00 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ मौन बसेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकार अहिलेसम्म मौन बसेको बताएकी हुन्।
Read full story at source (setopati.com)