लिपमोटरको नयाँ इभी 'बी०३ एक्स' सार्वजनिक हुँदै, कति पर्छ मूल्य?
setopati.com · Thu Jul 30 05:53:00 GMT 2026

सांग्रिला मोटर्सले लिपमोटरको नयाँ विद्युतीय एसयुभी बी०३ एक्स सार्वजनिक गर्ने तयारी गरेको छ।
साउन महिनाको अन्तिम साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ।
Read full story at source (setopati.com)