बालेनकै पुरानो स्टाटस संसद्मा प्रधानमन्त्रीलाई स्मरण गराइयो
nepalviews.com · Thu Jul 30 05:58:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।
सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
Read full story at source (nepalviews.com)