रुसको ओलम्पिक प्रतिबन्ध फुकुवा गर्ने आईओसीको निर्णयविरुद्ध अदालत पुग्यो युक्रेन
ratopati.com · Thu Jul 30 05:58:21 GMT 2026
किभ । रुसी ओलम्पिक कमिटीमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को निर्णयविरुद्ध युक्रेनको राष्ट्रिय ओलम्पिक कमिटीले खेलकुद मध्यस्थता अदालत (सीएएस) मा पुनरावेदन दिएको छ।
युक्रेनमाथिको आक्रमणलाई लिएर आईओसीले सन् २०२३ मा रुसी ओलम्पिक कमिटी (आरओसी) लाई निलम्बन गरेको थियो। तर यो नियम अब लागू नहुने भन्दै सन् २०२६ जुलाई ७ मा आईओसीले उक्त प्रतिबन्ध हटाएको छ।
Read full story at source (ratopati.com)