सुनसरी घटनामा सरकार संवेदनशील नभएको कांग्रेसको आरोप, निष्पक्ष छानबिनको माग
aarthiknews.com

काठमाडौं। नेपाली कांग्रेसकी सांसद बासना थापाले सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग्दै निष्पक्ष र विश्वसनीय छानबिनको माग गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिन्।
Read full story at source (aarthiknews.com)