राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै, सुनसरी घटनामा केन्द्रित हुने
arthasansar.com

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । विशेषगरि सुनसरीमा भएको घटनालाई लिएर बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो समयमा उत्पन्न अन्य परिस्थिति र समसामयिक विषयमा समेत छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।
Read full story at source (arthasansar.com)