सेबोन–एनआरएन संवाद : दोस्रो बजार, आईपीओ र बण्डमार्फत लगानी विस्तारको तयारी
arthasansar.com

नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच पूँजी बजारमा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने विषयमा बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ललितपुरस्थित बोर्ड कार्यालयमा आयोजित कार्यक्रममा सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट सहित बोर्डका उच्च अधिकारी तथा गैरआवासीय नेपालीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
Read full story at source (arthasansar.com)