प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- तपाईँको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक फरक देखिन्छ ?
nepalpress.com · Thu Jul 30 05:59:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि बहानामा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास नेपालको संविधानको भावना, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मा माथिको आक्रमण भएको जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापाले सुनसरी घटनालाई सामान्य रूपमा लिन नसकिने बताइन्। नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? भन्दै प्रश्न गरिन्।
Read full story at source (nepalpress.com)