कप्तानगन्जमा ज्यान गुमाएका नागरिक बोलबम यात्री थिए भन्न दलहरू डराए : खुश्बु ओली
baahrakhari.com · Thu Jul 30 06:05:26 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले सबै दलमाथि प्रश्न उठाएकी छन् । बिहीबार (साउन १४) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सुनसरीको कप्तानगन्जमा के भएको हो भन्न पनि दलहरू डराइरहेको बताएकी हुन् ।
कप्तानगन्जमा हिन्दुधर्म मान्ने बोलबम यात्रामा निस्किएकाहरूमाथि आक्रमण गरिएको उनले उल्लेख गरिन् । उनले ज्यान गुमाएका ओमप्रकाश मेहता बोलबम यात्री भएको विषय पनि कुनै दलले उच्चारण नगरेको भन्दै असन्तुष्टि जनाइन् ।
Read full story at source (baahrakhari.com)