स्टारडमभन्दा चरित्रमा बाँच्न चाहने ‘कमला मिस’ अर्थात् वासना
ratopati.com · Thu Jul 30 06:15:00 GMT 2026

काठमाडौं । रङ्गमञ्चबाट फिल्ममा भित्रिनेहरूको संख्या बढ्दो छ । यही भीडमा थपिएकी छन्, वासना तिमिल्सिना । वासना फिल्म ‘कमला मिस’मार्फत ठुलो पर्दामा अभिनेत्रीका रूपमा देखिएकी छन् ।
विजय मल्लको कालजयी उपन्यास ‘कोही किन बर्बाद होस्’मा आधारित फिल्म ‘कमला मिस’मा उनी मुख्य भूमिकामा देखिँदैछिन् ।
Read full story at source (ratopati.com)