नेकपाको प्रश्न- ‘प्रधानमन्त्री के गर्दै हुनुहुन्छ ?’
kendrabindu.com · Thu Jul 30 06:15:30 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सुनसरीको देवानगन्जमा भएको हत्या प्रकरणप्रति सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनसरीको कप्तानगन्ज–देवानगन्ज क्षेत्रमा भएको घटनाले देशभर गम्भीर चासो र चिन्ता उत्पन्न गरेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारको नेतृत्व मौन बस्न नहुने बताए।
Read full story at source (kendrabindu.com)