संसद् बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित
onlinekhabar.com · Thu Jul 30 06:12:41 GMT 2026

१४ साउन, काठमाडौं । दुई साता स्थगित भएर बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ दुवै अनुपस्थित भएका छन् ।
संसद् बैठकमा भने दुवै जनाको खोजी भइराखेको छ ।
Read full story at source (onlinekhabar.com)