नेपाल आइपुग्यो टाटाको नयाँ 'पन्च इभी', नाइमा एक्स्पोमा सार्वजनिक हुने
setopati.com · Thu Jul 30 06:14:00 GMT 2026

नेपालको विद्युतीय सवारीसाधन बजारमा टाटाको नयाँ इभी पन्च सार्वजनिक हुने भएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी नेपालले नाइमा अटो शोमा नयाँ अपडेटसहितको पन्च इभी सार्वजनिक गर्न लागेको हो।
Read full story at source (setopati.com)