लगानी बोर्डको सीईओमा चन्द्र ढकालका ज्वाइँलाई नियुक्त गर्ने तयारीमा सरकार
bishowkhabar.com · Thu Jul 30 06:10:59 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
संक्षिप्त सूचीमा छनोट भएका ८ जनामध्येबाट समितिले याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धिताललाई अन्तिम सिफारिस गरेको हो ।
Read full story at source (bishowkhabar.com)