सुनसरीको कप्तानगन्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
nepalnews.com · Thu Jul 30 06:19:14 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका प्रमुख सचेतक वासना थापाले उक्त घटनाको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरेकी छन्।
Read full story at source (nepalnews.com)