लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
kathmandupati.com · Thu Jul 30 06:20:34 GMT 2026

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् ।
बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । उनले समितिलाई विहीबार नै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन् ।
Read full story at source (kathmandupati.com)