‘सभामुखज्यू, सरकार कहाँ छ ?’
nepalviews.com · Thu Jul 30 06:16:36 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए ।
Read full story at source (nepalviews.com)