सुरक्षा जोखिमका बीच हर्मुज जलयोजकबाट कतारी एलएनजी ट्यांकर बाहिरियो
clickmandu.com · Thu Jul 30 06:17:13 GMT 2026

एजेन्सी । कतार इनर्जीद्वारा नियन्त्रित एक लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) ट्यांकर रातभरमा हर्मुज जलयोजकबाट बाहिरिएको छ ।
विश्लेषणात्मक कम्पनीहरूको तथ्यांकले बिहीबार देखाए अनुसार, जुलाई ११ यता यस जलमार्गबाट बाहिर निस्किएको शिप–ट्य्राकिङ डेटामा देखिने यो पहिलो ट्यांकर हो । केप्लर र एलएसईजीको तथ्यांक अनुसार, अल अरिश ट्यांकरले जुलाई ४–६ को आसपास कतारको रास लफान टर्मिनलमा कार्गो लोड गरेको थियो । त्यो जुलाई २९ को रात जलयोजकबाट बाहिर निस्कियो ।
Read full story at source (clickmandu.com)