कांग्रेसको प्रश्न : सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?
barnanmedia.com · Thu Jul 30 06:06:13 GMT 2026

, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? भनेर प्रश्न गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारसँग यस्तो प्रश्न गरेकी हुन् । ‘उनले प्रश्न गरिन्, ‘ नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’
Read full story at source (barnanmedia.com)