'रामायण' ट्रेलरमा यस्तो देखिए रणवीर, साई पल्लवी र यश (भिडिओ)
setopati.com · Thu Jul 30 06:24:00 GMT 2026

भारतीय बहुप्रतीक्षित फिल्म 'रामायण'को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण घोषणादेखि नै चर्चामा रहेको 'रामायण'को ट्रेलर बिहीबार बिहान रिलिज गरिएको हो।
चार मिनेटभन्दा लामो ट्रेलरमा रणवीर कपूर (भगवान राम), साई पल्लवी (सीता) र यश (रावण) प्रमुख रूपमा देखिएका छन्।
Read full story at source (setopati.com)