खुस्बु ओलीको प्रश्न- प्रधानमन्त्रीले गोलीबाट युवाको ज्यान गएको स्वीकार गर्नुभएको छ, आदेश कसले दियो?
setopati.com · Thu Jul 30 06:09:00 GMT 2026

राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीको कप्तानगञ्जमा गोली लागेर युवाको ज्यान गएको प्रधानमन्त्री बालेन शाहले स्वीकार गर्दै फेसबुकमा स्टाटस राखेको भन्दै गोली चलाउन कसले आदेश दियो भन्ने प्रश्न गरेकी छन्।
घटनाबारे छानबिन नै नगरी प्रधानमन्त्रीले स्टाटस राखेको पनि उनले बताइन्।
Read full story at source (setopati.com)