राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू
nepalnews.com · Thu Jul 30 06:28:49 GMT 2026

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (nepalnews.com)