भ्याट नहटेपछि विद्युतको भाउ हटाउँदै
newsofnepal.com · Thu Jul 30 06:30:32 GMT 2026

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ ।े विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो ।
Read full story at source (newsofnepal.com)