श्रीमतीमार्फत लागुऔषधको कारोबार, हिरासतबाट भागेका कृष्ण यादव सप्तरीबाट पक्राउ
ratopati.com · Thu Jul 30 06:42:55 GMT 2026

काठमाडौँ। लागुऔषध कारोबारमा संलग्न गराउने उद्देश्यले दोस्रो विवाह गरी श्रीमतीमार्फत धन्दा चलाउँदै आएका फरार प्रतिवादी कृष्ण यादव पुनः पक्राउ परेका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ ठेगाना भएका ३४ वर्षीय कृष्ण यादवलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले साउन १० गते सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)