प्रविधिले मात्र परीक्षा प्रश्नपत्र चुहावट किन रोक्न सक्दैन ?
ratopati.com · Thu Jul 30 06:45:00 GMT 2026

नयाँदिल्ली । के भारतको सबैभन्दा ठूला प्रवेश परीक्षालाई कलम र कागजबाट कम्प्युटरमा सार्दा देशमा देखिँदै आएको प्रश्नपत्र चुहावटको अन्त्यहीन श्रृंखलालाई तोड्न सकिएला ?
राष्ट्रिय योग्यता प्रवेश परीक्षा (एनईईटी) अर्थात् मेडिकल प्रवेश परीक्षालाई लिएर हप्तौँसम्म चलेको प्रदर्शनपछि यो प्रश्न सतहमा आएको हो । प्रदर्शनकै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपरेको थियो ।
Read full story at source (ratopati.com)