नकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
nepalviews.com · Thu Jul 30 06:43:25 GMT 2026

जनकपुर । हिन्दु सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ ।
जनकपुरधामका हिन्दु युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि माग गरेका छन्।
Read full story at source (nepalviews.com)