स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
corporatenepal.com · Thu Jul 30 06:44:34 GMT 2026

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराएकी हुन् । उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (corporatenepal.com)