सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली
arthadabali.com · Thu Jul 30 06:54:49 GMT 2026

काठमाडौं / सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको चर्चा गरेपनि वास्तवमा के भएको थियो भन्ने विषयमा स्पष्ट रूपमा बोल्ने साहस कसैले नगरेको टिप्पणी समेत गरिन् ।
Read full story at source (arthadabali.com)