लभ डाँडाको बालुवा बगेर बस्तीमा, स्थानीयलाई सास्ती (तस्बिरहरू)
ratopati.com · Thu Jul 30 06:56:43 GMT 2026

काठमाडौँ । वर्षायाममा कागेश्वरी मनोहरा नगरपालिका–८, किराँत टोलस्थित लभ डाँडाबाट बग्ने बालुवा र हिलोका कारण स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । पानी पर्दा डाँडाको बालुवा सडक हुँदै घरभित्र पस्ने समस्या बर्सेनि दोहोरिने गरेको छ ।
स्थानीयकाअनुसार पशुपति क्षेत्र विकास कोषअन्तर्गत पर्ने लभ डाँडाबाट बग्ने बालुवा ढलमा समेत जम्ने भएकाले वर्षाको पानी सहज रूपमा निकास हुन नसक्ने अवस्था छ । यसले सडक तथा बस्तीमा डुबानको जोखिमसमेत बढाएको उनीहरूको भनाइ छ ।
Read full story at source (ratopati.com)