अमेरिकामा पेट्रियट मिसाइल उत्पादनका लागि लकहिड मार्टिनले पायो ५८.६ अर्ब डलरको विशाल ठेक्का
clickmandu.com · Thu Jul 30 06:54:21 GMT 2026

एजेन्सी । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले बुधबार जनाए अनुसार, इरान र युक्रेनमा भइरहेका द्वन्द्वका कारण अमेरिकी हतियारको भण्डारमा परेको चापलाई मध्यनजर गर्दै अमेरिकी सेनाले पेट्रियट इन्टरसेप्टर मिसाइल उत्पादन गर्न लकहिड मार्टिनलाई ५८.६ अर्ब डलरसम्मको ठेक्का दिएको छ ।
अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई ठूलो मात्रामा हतियार आपूर्ति गरिरहेको छ भने इरानमा आफ्नै सैन्य कारबाहीमा पनि गोलाबारुद प्रयोग गरिरहेको छ जसले गर्दा प्रमुख वायु रक्षा र सटीक–निशाना हतियारहरूको मौज्दातका बारेमा चिन्ता बढाएको छ ।
Read full story at source (clickmandu.com)