सुनसरी घटनाको वास्तविकता लुकाउन खोजिएको राप्रपाको आरोप [भिडियो]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बू ओलीले सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका क्रममा भएको झडप र एक युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै ओलीले सरकारले घटनाको वास्तविक स्वरूपसमेत स्पष्ट गर्न नसकेको आरोप लगाइन्।
Read full story at source (hamrakura.com)