राष्ट्रपति सीले भेट नदिने भएपछि रविको चीन भ्रमण अन्योल
barnanmedia.com · Thu Jul 30 06:46:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित भएपछि मात्रै चीन जाने अडान लिएका छन् ।
उनी निकट नेताका अनुसार भदौ पहिलो साताका लागि भ्रमणको तयारी गरिए पनि उच्चस्तरीय भेट नहुने हो भने योजना पुनः स्थगित हुन सक्छ ।
Read full story at source (barnanmedia.com)