मोदीलाई कसले भन्यो, ‘प्रधानमन्त्रीको कुर्सी छाडेर इन्फ्लुएन्सर बन्नुस्’ ?
ratopati.com · Thu Jul 30 07:00:20 GMT 2026

नयाँ दिल्ली । लोकसभाबाट एन्टी–पेपर लिक विधेयक पारित भएपछि भारतमा यसको प्रभावकारिता र कार्यान्वयनलाई लिएर राजनीतिक बहस तीव्र बनेको छ ।
यसैबिच, कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारको आलोचना गरेका छन् । महाराष्ट्रस्थित आफ्नो गृहनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममा युवालाई सम्बोधन गर्दै सार्वजनिक गरेका भिडियोप्रति व्यङ्ग्य गरे ।
Read full story at source (ratopati.com)