विश्वकपको २०% हिस्सा ट्रम्पका ज्वाईलाई बेच्ने फिफाको योजनाविरुद्ध युरोप आक्रामक, आपतकालीन बैठक
clickmandu.com · Thu Jul 30 07:00:17 GMT 2026
एजेन्सी । युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले फिफा र यसका अध्यक्ष जियानी इन्फान्तिनोले प्रस्ताव गरेको विवादास्पद विश्वकप स्टेकहोल्डर योजनाहरूप्रति आफ्नो प्रतिक्रिया छलफल गर्न बिहीबार एक आपत्कालीन बैठक गर्ने भएको छ ।
फिफाले सबै २११ सदस्य संघहरूलाई यो सम्झौता स्वीकार गर्ने हो कि होइन र त्यससँगै सुरुको ४० मिलियन डलर (३० मिलियन पाउन्ड) मध्ये पहिलो २० मिलियन डलर (१५ मिलियन पाउन्ड) लिने हो कि होइन भनेर १९ सेप्टेम्बरसम्मको म्याद दिँदै एउटा पत्र पठाएपछि युरोपेली फुटबलको शासकीय निकायले यी योजनाहरूविरुद्ध आफ्नो आक्रामक अभियान जारी राखेको छ ।
Read full story at source (clickmandu.com)