नेपालको एकदिवसीय मान्यता संकटमा! तर विश्वकप छनोट पुग्न अझै छ 'दोस्रो अवसर'
setopati.com · Thu Jul 30 07:06:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनोट खेल्ने र एकदिवसीय मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ।
नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्यान्ड्ससँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा आइपुगेको हो।
Read full story at source (setopati.com)