इरानमा अमेरिकाको व्यापक जवाफी आक्रमण, मध्यपूर्व द्वन्द्व फेरि जोखिमपूर्ण चरणमा प्रवेश
barnanmedia.com · Thu Jul 30 06:53:30 GMT 2026

जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि संयुक्त राज्य अमेरिकाले बिहीबार इरानका विभिन्न सैन्य लक्ष्यमा व्यापक जवाफी आक्रमण गरेको छ।
करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः सुरु भएसँगै वार्तामार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्यपूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ।
Read full story at source (barnanmedia.com)