रूसी क्षेप्यास्त्र आक्रमणमा २ बालबालिकासहित १३ युक्रेनीको मृत्यु
bishowkhabar.com · Thu Jul 30 07:06:52 GMT 2026

काठमाडौं– रूसले बिहीबार युक्रेनका विभिन्न सहरमा गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
मृतकमा दुई बालबालिका पनि छन् ।
Read full story at source (bishowkhabar.com)