उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फर्छ्याेट गर्न बाँकी
nagariknews.nagariknetwork.com · Thu Jul 30 07:00:47 GMT 2026

उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फर्छ्याेट गर्न बाँकी छ।
आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो। दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए। जसमध्ये आव २०८२/०८३ मा पाँच हजार ८४६ मुद्दा फछ्र्योट भएका छन्। उच्च अदालत वीरगञ्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१ दशमलव शून्य आठ प्रतिशत मुद्दा फछ्र्योट भएको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)