सप्तरीको पनसेरामा सञ्चालनमा आयो ३३/११ केभी क्षमताको सबस्टेसन
setopati.com · Thu Jul 30 07:12:51 GMT 2026

नेपाल विद्युत प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी, ६/८ एमभिए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ।
बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
Read full story at source (setopati.com)