वर्ल्डलिंकले सुरु गर्यो विद्युत् पोल भाडा बक्यौता भुक्तानी
aarthiknews.com

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले विद्युत् पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयको बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपछिको रकम भुक्तानी प्रक्रिया अघि बढाएको हो ।
Read full story at source (aarthiknews.com)