प्रधानमन्त्रीलाई सांसद केसीको प्रश्न– सदनलाई उपेक्षा गरेर फेसबुक स्टाटसबाटै चल्ने हो ?
nepalpress.com · Thu Jul 30 07:11:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले सदनलाई उपेक्षा गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेसम्म प्रधानमन्त्री ७ दिनमा लगभग २ देखि ३ घण्टा संसद्मा उपस्थित भएको बताए।
उनले भने, ‘स्पष्टीकरणको माग निरन्तर उठ्दा भ्रमको उपेक्षाले संसद्को चरम अपमान, अत्यधिक बहुमत र ठूलो आशा, भरोसासाथ बहुमतमा आएको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन, फेसबुक स्टाटस बाट चल्ने हो? यो बारेमा अहिले आम जनता पनि जान्न चाहन्छन्।’
Read full story at source (nepalpress.com)