फेसबुकमा 'जथाभावी' लेख्ने विकास प्राधिकरणका कानुन अधिकृत पक्राउ
lokaantar.com

काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत कानुन अधिकृत (सातौँ तह) घनश्याम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
राज्यका विभिन्न निकाय, राजनीतिक नियुक्ति तथा सार्वजनिक पदाधिकारीहरूलाई लक्षित गर्दै फेसबुकमा अमर्यादित, आपत्तिजनक र धम्कीपूर्ण अभिव्यक्तिहरू लेखेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Read full story at source (lokaantar.com)