स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
himalpress.com · Thu Jul 30 07:18:49 GMT 2026

काठमाडौँ- सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराइन् ।
उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (himalpress.com)