अमेरिकामा रगतको चरम अभाव
baahrakhari.com · Thu Jul 30 07:19:03 GMT 2026

काठमाडौं । अमेरिकामा रगतको चरमा अभाव भएको त्यहाँको रेडक्रसले जनाएको छ । संस्थाको १५० वर्षको इतिहासमा रगतको मौज्दात यति तल्लोस्तरमा झरेको यो दोस्रोपटक हो ।
अमेरिकन रेडक्रसकी चिकित्सक डा. कर्टनी लरेन्सले डढेलो र अत्यधिक गर्मीजस्ता घटना एकसाथ भएकाले यस्तो अवस्था सिर्जना भएको बीबीसी सँग बताइन् ।
Read full story at source (baahrakhari.com)