प्रधानमन्त्रीको उपेक्षा र अनुत्तरदायी संसदकै अपमान हो- अर्जुननरसिंह केसी
setopati.com · Thu Jul 30 07:09:00 GMT 2026

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीबाट संसदलाई उपेक्षा भएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले ४४ दिन संसद बैठक चल्दा प्रधानमन्त्री ७ दिन लगभग दुई/तीन घन्टा संसदमा उपस्थित भएको पनि उनले बताए।
Read full story at source (setopati.com)