३ दिन देशैभर मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह
bishowkhabar.com · Thu Jul 30 07:24:16 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (साउन १४ देखि १६ गतेसम्म) देशभर मनसुनी वायुको प्रभाव कायम रहने र विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
विभागले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
Read full story at source (bishowkhabar.com)